मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

लन्डन, सनिवार २६ जुलाई २०२६ – भारतीय सहर दार्जिलिङका चर्चित तथा लोकप्रिय नेपाली सांगीतिक समूह ‘मन्त्र ब्यान्ड’को भव्य सांगीतिक प्रस्तुतिले बेलायत संगीतमय बनेको छ। मगर संघ युकेद्वारा रसमर एरिनामा आयोजित ‘म्युजिक फर युनिटी’ नारासहितको खुला सांगीतिक कार्यक्रम (ओपन कन्सर्ट) मा ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेको हो। कार्यक्रममा ब्यान्डका मुख्य गायक भास्कर देवान, लिड गिटारमा […]
काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवस मनाइँदै, ३५ हजार आदिवासीको ऐतिहासिक जमघट

काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा […]
जापानमा सुवेदीमाथि भएको दुर्व्यवहारप्रति एनआरएनएद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र कारबाहीको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानमा आयोजित ‘नेपाल फेस्टिभल’ कार्यक्रमका क्रममा एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक सङ्गीता अधिकारी सुवेदीमाथि भएको भनिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता सोमनाथ सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै सुवेदीमाथि भएको अभद्र व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । संघले महिलाको सम्मान, सुरक्षा र मर्यादा समाजको आधारभूत स्तम्भ […]
मिस नेपालको स्टेजले आत्मविश्वास बढाएको छ : प्रतियोगी कशिश सुब्बा लिम्बु

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन् । ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न सिकाएको, आत्मविश्वास बढाएको र अझ सबल तथा परिपक्व व्यक्तित्वका रूपमा विकास गरेको बताएकी हुन् । मियिाबिच आफ्नो अनुभव साझा गर्दै […]
[विचार] महासंघ, नेतृत्व र आदिवासी आन्दोलन : केही अपेक्षा र सुझाव

गुगल म्याप पछ्याउँदै नेपाल आदिवासी जनजाति महासंघको सिनामंगलस्थित कार्यालय पुग्दा अध्यक्ष निमा लामा ह्योल्मो ३२ औँ विश्व आदिवासी दिवसको तयारीमा व्यस्त हुनुहुन्थ्यो । एउटा कुरा के महसुस हुँदो रहेछ भने, कुनै संघ–संस्थाको नेतृत्वमा नरहेपछि बोलाइने र भेटघाटका सन्दर्भहरू स्वतः पातलिँदै जाँदा रहेछन् । सायद त्यसैले धेरै वर्षसम्म महासंघका कसैले पनि बोलाएनन्, र मैले पनि आफैँ […]
खड्कबहादुर ठाडा मगरको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौँ । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका […]