सुनसरीको देवानगन्ज, सिरहालगायतका घटनाप्रति एनआरएनएको चिन्ता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना तथा त्यसपछि केही जिल्लामा विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र, […]

नेपालको तराईका विभिन्न जिल्लामा चर्कियो आन्दोलन, प्रहरीको गोलीबाट ३ जनाको ज्यान गयो

काठमाडौं । नेपालको तराईका जिल्लाहरुमा आन्दोलन चर्किएसँगै ३ नागरिकले ज्यान गुमाएका छन् । साउन १० गते आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाउँदा देवानगन्ज-४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना स्थानीय घाइते भएका थिए । सोही घटनामा घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको […]

विश्व, मनमाया र जितु आइपुगे बेलायत, हिथ्रो एयरपोर्टमा तामाङ समाज यूकेद्वारा स्वागत

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चर्चित कलाकारहरु विश्व दोङ, मनमाया वाइबा र जितु लोप्चन बेलायत आइपुगेका छन् । गायक दोङ, गायिकाहरु वाइबा र लोप्चन बुधबार राति लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनीहरुलाई तामाङ समाज यूकेका पदाधिकारी, सदस्य तथा आफन्तजनले एयरपोर्टमा स्वागत गरेका समाजका […]

नायक तथा निर्माता अमृत गुरुङ बेलायतमा, एयरपोर्टमा भव्य स्वागत

लन्डन । गुरुङ चलचित्र ‘सैंर्बे म्रु’का नायक तथा निर्माता अमृत गुरुङ बेलायत आइपुगेका छन् । गुरुङ बिहीबार बेलायत आइपुगेका हुन् । उनलाई हिथ्रो एयरपोर्टमा घान्द्रुक समाज बेलायतका अग्रज बाबाआमाहरू, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, महासचिव डाक्टर विशाल गुरूङ, सहारा यूकेका युवा संयोजक तथा सफल युवा व्यवासायी अजयजंग गुरुङ र तमु धीं यूकेका सचिव तथा […]

error: Content is protected !!