नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भन्छन् – दसैंले समाजलाई एकै सूत्रमा बाँध्छ

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गर्नुभयो । उहाँले यस पावन अवसरमा देश तथा विदेशमा […]

error: Content is protected !!