बेलायत, अमेरिकालगायत देशका विदेशी पर्यटकले मनाए पोखरामा भाइटीका

कास्की । नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा आज आयोजित १९औँ भाइटिका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका थिए । महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका र माला […]