अल्डरसटमा गोर्खा टेनिस प्रतियोगिता सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । गोर्खा टेनिस क्लबले समर टेनिस प्रतियोगिताको आयोजना गरेको छ । गत शनिबार १ जुनका दिन अल्डरसटमा सम्पन्न टेनिस खेलको ओपनतर्फ कृष्ण थापा विजयी बने भने डम्बर पुन उपविजेता भए ।

त्यस्तै, भेट्रान ‘ए’ तर्फ राजु गुरुङ विजेता भए भने नमराज गुरुङ उपविजेता बने । भेट्रान ‘बि’ तर्फ आरबि खालिङ्ग विजयी बने भने प्रेम राई  उपविजेता भए । त्यस्तै डबलतर्फ मिन पुन तथा धिरज पुनको जोडी विजयी बने भने सुवास पुन तथा अजित गुरुङको जोडी उपविजेता बनेको क्लबका अध्यक्ष हर्क गुरुङले जनाए । त्यस्तै, आगामी खेलमा महिला तथा बालबालिकाहरुलाई समावेश गरिने क्लबका प्रवक्ता मान गुरुङले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!