समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता

SHARE:

काठमाडौं । गएको वैशाख २३ गते संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहितको टोली निर्वाचन आयोगमा गइ दल दर्ता गराइएको हो ।

दल दर्तापछि सन्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले पार्टी साँचोअर्थमा नयाँ विकल्पकारुपमा आउने दाबी गरे ।

उनले लोकसेवा आयोगले खुलाएको विज्ञापन र गुठी विधेयकको विरोध पनि गरे ।

अर्का अध्यक्ष यादवले दल दर्ता भएपनि निर्वाचन चिह्नको विषयमा निर्णय भइनसकेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!