गायिका आनी बेलायत आउँदै

SHARE:

(लन्डन) । गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बौद्ध गुम्बा निर्माणमा सहयोग जुटाउनका लागि गरिन लागेको च्यारिटीमा भाग लिन उनले बेलायत भ्रमण गर्न लागेकी हुन् ।

आनीका साथ संगीतकार न्यु बज्राचार्य, वाद्यवादकहरू रमन महर्जन, सुन्दरकुमार महर्जन, प्रिन्स नेपाली पनि सहभागी हुँदै छन् । कार्यक्रममा आनीले बुद्ध दर्शनसम्बन्धी प्रवचन र एकल गायन प्रस्तुत गर्ने आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल गुरुङले जानकारी दिए ।

४ जुलाईमा लन्डन आएपछि आनीसहितको टोली एक साता बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!