सिन्धुपाल्चोकमा ४.५ रिक्टरको परकम्प

SHARE:

काठमाडौं । सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई बिहीबार ४.८ रिक्टरको परकम्प गएको छ । साँज ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको परकम्प भएको बताउनुभयो । काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५३७ परकम्प गएको केन्द्रले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!