काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् ।
मंगलबार सार्वजनिक केन्द्रीय सदस्यमा अइन्द्रसुन्दर नेम्वाङ, अग्निप्रसाद सापकोटा, अच्युत मैनाली, अच्युतम काफ्ले, अजम्बर राई, अजयशंकर नायक, अञ्जना बिसङ्खे, अमर मण्डल, अमर तमु, अमृता थापा मगर, अरुण नेपाल र अष्टलक्ष्मी शाक्य छन् । यस्तै आनन्द पोखरेल, आशा कोइराला, ओनसरी घर्ती, ओम शर्मा, इन्द्र आङ्बो, इन्द्रजित थारु, ईश्वर पोखरेल, ईश्वरी रिजाल, ईश्वरीप्रसाद भट्टराई, उमा कोइराला, उर्मिला अर्याल, एकबहादुर राना, एकराज विश्वकर्मा, कर्ण थापा, कमल चौलागार्इं, कमलजङ्ग राई, कमानसिंह लामा, कमलादेवी महतो, कमला रोका, कल्याणी खड्का, कालीबहादुर मल्ल, काशीनाथ अधिकारी, किरण गुरुङ, किसन शर्मा, किशोर अधिकारी, कुमार पौडेल, कुमारी मोक्तान, कुलप्रसाद केसी, केदार न्यौपाने, केशव नेपाल, केशवलाल श्रेष्ठ, कैलाश ढुङ्गेल, कृष्ण केसी, कृष्ण खनाल, कृष्ण धिताल, कृष्णप्रसाद सापकोटा, कृष्ण राई, कृष्णगोपाल श्रेष्ठ, कृष्णध्वज खड्का, खगराज अधिकारी, खगराज भट्ट, खगेन्द्र चुडाल, खगेन्द्र राई, खिमलाल देवकोटा, खिमलाल भट्टराई, खेमप्रसाद लोहनी, खेममान खड्का, गजेन्द्र महत, गणेश पहाडी, गणेशमान पुन, गणेशसिंह ठगुन्ना, गणेश साह र गरिमा शाह छन् ।






