एनआरएनए युरोपेली बैठक, क्षेत्रीय महिला भेला तथा दोस्रो यूरोपेली ज्ञान सम्मेलन सुरु [LIVE]

SHARE:

लन्डन असोज १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रको १३ औं युरोपेली बैठक, ११औँ क्षेत्रीय महिला भेला तथा दोस्रो यूरोपेली ज्ञान सम्मेलन शनिबारबाट सुरु भएको छ ।

भर्चुअल माध्यमबाट दुई दिनसम्म चल्ने सम्मेलनको अहिले उद्घाटन समारोह जारी छ । उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्ने कार्यक्रम छ ।

कार्यक्रमा विज्ञ भेला, महिला भेला, युवा भेला, गोरखार्ज र नेपाली नागरिकताको निरन्तरता लगायतका विभिन्न सेसनहरु सञ्चालन हुनेछन् ।

युरोप क्षेत्रीय सम्मेलनलाई पर्यटनमन्त्री भट्टराईका साथै पूर्वपररास्ट्र मन्त्री डा. प्रकाशशरण महत, पूर्व स्वास्थ्यमन्त्रीद्वय गगन थापा र गंगाधर तुलाधार, संघका पूर्वअध्यक्षहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!