बेलायतमा सुनको मूल्य निरन्तर ओरालो, आज कति ?

SHARE:

लन्डन । बेलायतमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार बिहीबार सुन तोलाको १३ सय ७० पाउन्ड र चाँदी ३८ पाउन्डमा कारोबार भइरहेको छ ।

बुधबार २७ मेमा १३ सय ८० मा कारोबार भएको सुन आज तोलामा १० पाउन्ड घटेको हो । २६ मेमा सुन तोला १३ सय ९० मा कारोबार भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!