बेलायतमा कोरोनाबाट थप १२ सय ९५ को मृत्यु, २४ घण्टामा ४१ हजार ३४६ जनामा संक्रमण

SHARE:

लन्डन माघ ३ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप १२ सय ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप १२ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार तथ्यांक सार्वजनिक गरेको हो । यो सँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार ५९० पुगेको छ ।

यसैगरी बितेको २४ घण्टाभित्र ४१ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ५७ हजार ३६१ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!