बेलायतमा आज सुन तोलाको कति ?

SHARE:

लन्डन २५ अप्रिल २०२६ । बेलायतमा आज शनिबार २५ अप्रिलका लागि सुन प्रतितोला १४ सय ५० पाउन्ड तोकिएको छ ।

नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सुन तोलाको १४ सय ५० पाउन्ड र चाँदी ४० पाउन्ड रहेको छ ।

बिहीबार र शुक्रबार पनि सुन प्रतितोलाको १४ सय ६० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भएको थियो । सुन प्रतितोला बुधबार भने १४ सय ६० पाउन्डमा कारोबार भएको नेप्लिज ज्वेलर्स एसोसिएसनले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!