अल्डरसट । नेपाली ओपन कन्सर्ट शनिबार भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ युकेको आयोजनामा ‘म्युजिक फर युनिटी’ सहित भएको कन्सर्ट जुन ९ अर्थात् शनिबार फानर्बोरो फुटबल स्टेडियममा भएको हो । कन्सर्टमा लोकगायक विमलराज क्षेत्री, गायिका प्रिति आले, मिना लामा, युवा गायक सागर आले लगायतले दमदार प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।





















तस्बिर : मिलन तमु/एभरेष्ट टाइम्स






