१)
शुरुमा इटली देखाएर तर्साइयो ।
इटलीमा ४० लाख
कोरोना संक्रमित भए भनियो !
र, १ लाख १५ हजारको मृत्यु भयो भनियो ।
जुन मान्दा पनि ३ प्रतिशत मृत्युदर हुन्छ ।
२)
त्यसपछी अमेरिका देखाएर तर्साइयो
अमेरिकामा ३ करोड २७ लाखलाई
कोरोना संक्रमण भयो भनियो ।
र, ५ लाख ८५ हजारको मृत्यु भयो भनियो
जुन मान्दा पनि २ प्रतिशत मृत्युदर हुन्छ ।
३)
त्यसपछी ब्राजिल देखाएर तर्साइयो ।
जहाँ १ करोड ४३ लाखलाई
कोरोना संक्रमण भयो भनियो ।
र, ३ लाख ८९ हजारको मृत्यु भयो भनियो ।
जुन मान्दा पनि २ प्रतिशत मृत्युदर हुन्छ ।
४)
ठीक त्यस्तै अहिले भारत देखाएर तर्साईदैछ ।
जहाँ १ करोड ७० लाखलाई
कोरोना लाग्यो भनिएको छ ।
र, १ लाख ९२ हजारको मृत्यु भयो भनिएको छ ।
जुन मान्दा पनि १ प्रतिशत हुन्छ ।
५)
अनि अहिलेसम्म संसारमा
१४ करोड ७० लाखलाई कोरोना लाग्यो भनिएको छ ।
र ३१ लाखको मृत्यु भयो भनिएको छ ।
जुन लगभग २ प्रतिशत मृत्युदर हुनजान्छ ।
अर्थात,
१)
कोरोना लाग्यो भनिएका मध्ये
९८ प्रतिशत मानिसहरु
निको भएर फर्केका छन ।
२)
९५ प्रतिशत मानिसहरु
सामान्य घरेलु उपचारले नै निको हुन्छन ।
३)
क्यान्सर, मुटु, फोक्सो, किड्नी
लगायतका रोगबाट मृत्यु भएकालाई पनि
पिसिआर पोजिटिभ आयो भने
कोरोनाकै बाकसमा हालेर २ प्रतिशत बनाइएको छ !
४)
सरकारले अस्पताल
अनि उपचार प्रणालीको
उचित र यथेष्ट ब्यवस्थापन गर्न नसक्नुलाई
कोरोना आतंकको बहाना नबनाऔं ।
५)
हरेक सिजनल फ्लुलाई
स्वास्थ्य सावधानी अपनाउदा पनि
सजिलै परास्त गर्न सकिन्छ ।
आतंक र डरको बितरण गरेर
मानिसहरुलाई नअत्याऔं । नआत्तिऔं ।






