हार्दिक बधाई तथा शुभकामना: श्री कृष्ण जुग्जाली अध्यक्ष, बिम समाज यूके तथा सम्पूर्ण परिवार

SHARE:

हार्दिक बधाई तथा शुभकामना

हाम्रा बिम समाज युकेका सचिब श्री मन्दिप जुक्जलीज्यु, छोरी तथा चेली श्रीमती गङ्गा रोकाज्यु र छोरी ज्वाई श्री चित्र बहादुर बुराज्यु म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट क्रमश: सचिब र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

कृष्ण जुग्जाली
अध्यक्ष, बिम समाज यूके तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!