चारधाम भ्रमणका लागि भारतको नयाँ दिल्ली पुग्यो बेलायतवासी नेपाली टोली

SHARE:

लन्डन । बेलायतवासी नेपाली टोली चारधाम भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेको छ ।

प्रशिष्ट यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको दर्शनका लागि शनिबार २८ सदस्यीय टोली नयाँ दिल्ली पुगेको भ्रमण टोलीमा सहभागी बीजीडब्लुएसका पीआर प्रकाश गुरुङले फेसबुकमार्फत जनाएका छन् । जुन २६ देखि सुरु भएको धार्मिक यात्रा जुलाई १२ मा सम्पन्न हुने छ ।

भ्रमण टोलीले भारतको ऐतिहासिक शहर जयपुरको भ्रमणसमेत गर्ने जनाइएको छ ।

तस्बिर सौजन्य : प्रकाश गुरूङ

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!