हार्दिक बधाई तथा शुभकामना
युवा ब्यबसायी तथा भण्डारी ब्रडर्स लिमिटेड युकेका निर्देशक श्री पशुपति भण्डारीज्यु नेपालको संबिधान दिवस २०७९ को शुभअवसरमा “प्रबल जनसेवा श्री” पदकबाट विभूषित हुनको लागि घोषित हुनु भएकोमा हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
भण्डारी बर्डर्स लिमिटेड युके तथा सम्पूर्ण परिवार







