हार्दिक बधाई तथा शुभकामना
रोल्पा नगरपालिका ७ रोल्पा, हाल काठमान्डौ निवासी भुतपुर्ब मन्त्रि तथा समाजसेवी श्री बम कुमारी बुढा मगरज्यु नेपालको संबिधान दिवस २०७९ को शुभअवसरमा “प्रबल जनसेवा श्री” पदकबाट विभूषित हुनको लागि घोषित हुनु भएकोमा हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







