हार्दिक समबेदना
म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोला निवासी तथा हाम्रा गर्बुजा खलकको अबिभाबक आदरणीय श्री जंग बहादुर गर्बुजा कान्छाबाबाको निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा कप्रसाद गर्बुजा भाईको सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।
दुत गर्बुजा पुनमगर तथा सम्पूर्ण परिवार
चिमखोला कान्छी गाउँ, हाल बेलायत







