हार्दिक मंगलमय शुभकामना
बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछौं।
टोप बहादुर पल्लीमगर
निबर्तमान अध्यक्ष, गुल्मी जिल्ला समाज युके तथा सम्पूर्ण परिवार