अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु

SHARE:

एजेन्सी सेप्टेम्बर ३० ।

अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ ।

दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका छन् ।

हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोही घटनाको कुनै समूहले पनि जिम्मा लिएको छैन् । तालिबानको गृह मन्त्रालयले घटनाको बारेमा निन्दा गरेको छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!