
जन्मदिनको हार्दिक मंगलमय शुभकामना
हाम्रा एभेरेष्ट टाइम्सका शुभचिन्तक तथा नेपाल आदिबासी जनजाति महासंघ युकेका अध्यक्ष श्री कर्मा पहाडी शेर्पाज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै शान्ति, सुस्वास्थ, दिर्घायू र उज्ज्वल भविष्यको हार्दिक मंगलमय कामना गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार






