गायक किसन राईको स्वरमा ‘साइॅली’ सार्वजनिक (भिडीयो सहित)

SHARE:

https://youtu.be/7xW2J9GdryY


किसन राईको स्वरमा रहेको गीत ‘साइॅली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल ( Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा साइॅलीको चल्चलेपन, सौन्दर्यता र जीवनशैली र युवाको साइॅलीप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ ।

गायक किसन राईले २०२३ अक्टुबर महिनामा ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडीयो यहि च्यानल मार्फत सार्बजनिक गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!