बेलायत – युकेलाई कर्मथलो बनाएका गीतकार बिस्वकाजी राइले “झोलमोल डा. युट्युब च्यानल” खोले संगै “कभर सोङ” प्रतियोगीता लीएर आएका छन्।
उक्त प्रतियोगितामा बिजयी गायक अर्थात गायीकाको एउटा गीत रेकर्ड हुने साथै बीस हजारको धनरासी पुरुष्कार पनि राखिएको छ l
दुई दसक भन्दा लामो समय गीत साहित्यमा अवनरत योगदानदिदै आएका राइको पहिलो गीत तिमीलाई भेटु भनि ……..भन्ने बोलको गीत रुपकुमार राइको स्वरमा २००५ मा रेकर्ड भएको थियो भने गीतकार राइको अत्याधीक चर्चा बटुलेको ३ गीतहरु क्रमस –
१. आउदो रैछ जिन्दगीमा एस्तो मोडहरु ….. भुवन सुप्तिहांग राई (No1 in Top Ten Image FM )
२. म कुनै हतारमा छैन ……… सुमन सरगम (हट शट Top Ten (KMFM )
३. अलिकती प्रीतको नसाले तान्छु ……… रेवत मेलिना राई (top public choice with outstanding views in YouTube)
अन्य जानकारीको झोलमोल डा युटुब च्यानलद्वारा अबगत गराइने छ।






