नेफिन युकेले नवनियुक्त नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने

SHARE:

 

सोमवार १७ फेब्रुरी २०२५ – बेलायत। नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई सनिवार १ मार्च २०२५ का दिन स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ। उक्त स्वागत तथा परिचयात्मक कार्यक्रम बेलायतको अल्डरसटस्थित D’Lounge Restaurant मा ठिक १२ बजे शरु हुने भएको छ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा नेफिन युकेले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाती महिला महासंघ युके र नेफिन युकेसंग आबद्ध जातीय संघ-संस्थाहरुलाई  उपस्थीतिको लागि निम्तो दिएको नेफिन युकेका महासचिब फ्रम बहादुर दुराले जानकारी दिएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!