साहित्यकार तथा गीतकार घन थापाको “यो दीलमा बस” सार्वजनिक

SHARE:

 

 

बेलायत निवासी साहित्यकार, गीतकार तथा समाजसेवी घन बहादुर थापा मगर र उनका धर्मपत्नी कृष्ण थापा मगरले “यो दीलमा बस” भन्ने गीतको म्यूजिक भिडिओ सार्वजनिक गरेका छन्।

“यो दीलमा बस” भन्ने गीतको रचना उनी घन बहादुर थापा मगर हुन् भने प्रस्तुति पनि उनै थापा मगर दाम्पतिको रहेको छ। यस गीतलाई प्रेम विवश घर्ति मगर र शान्तिश्री परिवारले स्वर दिएका छन भने अस्मिता राना मगर, खड्क बहदुर पुन (खबपु), सक्षम घर्ति मगर, र समैरा थापा मगरले नृत्य गरेका छन्।

म्यूजिक भिडिओको छायांकन प्रकाश खड्काले गरेका छन् भने निर्देशन बिक्रम चौहानले गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!