इन्फा अवार्ड २०२५, लन्डनको मनोनयन सार्वजनिक [सूचीसहित]

SHARE:

लन्डन २६ मे २०२५ । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०८१ (इन्फा अवार्ड २०२५, लन्डन) को मनोनयन सार्वजनिक गरिएको छ । इन्फा इभेन्टस् युके लि.र इन्फा नेपाल लि.को आयोजना हुने यस अवार्डको जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश बुढाथोकी र करुण थापा छन् ।

सन् २०२४ जुन २८ (असार १४) पछि प्रदर्शनमा आएका फिल्ममध्येबाट उत्कृष्ट पाँचको मनोनयन छनोट गरिएको छ १७ विधाका मनोनयन यसप्रकार छन् । बेलायतको लन्डन सहरमा सेप्टेम्बर १३ (२८ भदौ २०८२)मा अवार्ड वितरण हुनेछ ।

 

 

INFA Award 2025, London Nomination List

१. उत्कृष्ट फिल्म

एञ्जिला– मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि

छक्का पन्जा ५– आमा सरस्वती मुभिज

कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्

पूर्ण बहादुरको सारङ्गी– सेभेन सिज सिनेमा

तेल भिसा– वेल डन क्रियसन

२. उत्कृष्ट निर्देशक

अञ्जिला– मिलन चाम्स

छक्का पन्जा ५– दीपाश्री निरौला

कार्साङ– यम शेर्पा

पुर्ण बहादुरको सारङ्गी– सरोज पौडेल

तेल भिसा– शंकर घिमिरे

३. उत्कृष्ट अभिनेता

दयाहाङ राई– कार्साङ्

दीपकराज गिरी– छक्का पन्जा ५

जीतु नेपाल– ज्वाइँ साब

प्रदीप खड्का– पिताम्बर

विजय बराल– पुर्ण बहादुरको सारंगी

४. उत्कृष्ट अभिनेत्री

स्वस्तिमा खड्का–बेहुली फ्रम मेघौली

वर्षा सिवाकोटी– छक्का पन्जा ५

नीता ढुंगाना– ह्रस्व दीर्घ

उपासना सिंह ठकुरी– खुस्मा

मलिका महत– सतिदेवी

५. उत्कृष्ट पटकथा

प्रदीप भारद्धाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला

दीपकराज गिरी– छक्का पन्जा ५

यम शेर्पा– कार्साङ

विवेक महर्जन र दिर्घ धामी– आउटलः दफा २१९

महेश दवाडी–पुर्ण बहादुरको सारंगी

६. उत्कृष्ट सम्पादक

मिलन श्रेष्ठ– अञ्जिला

विपिन मल्ल– छक्का पन्जा ५

साहिल खान– आउटलः दफा २१९

बन्दे प्रसाद– पिताम्बर

सुरेन्द्र पौडेल– पुर्ण बहादुरको सारंगी

७. उत्कृष्ट छाँयाकार

नरेन्द्र मैनालीः एक्टर टेक १

हरि हुमागाईं– छक्का पन्जा ५

पुरुषोत्तम प्रधान– कार्साङ

दीपक बज्राचार्य– खुष्मा

पुरुषोत्तम प्रधान– पिताम्बर

८. उत्कृष्ट खलनायक

दिव्य देव– एक्टर टेक वान

प्रमोद अग्रहरि– पिताम्बर

सुमन भण्डारी– आउटलः दफा २१९

कविराज भाम – द्रौपदी

नाजिर हुसेन– देवी

९. उत्कृष्ट सह–अभिनेता

केदार घिमिरे–छक्का पन्जा ५

कामेश्वर चौरासिया– रेशम फिलिली

जितु नेपाल– कार्साङ

सौगात मल्ल– पिताम्बर

मुकुन भुसाल– पुर्ण बहादुरको सारंगी

१०. उत्कृष्ट सह–अभिनेत्री

श्रृजना सुब्बा– अञ्जिला

दिया मास्के– कार्साङ

सुरक्षा पन्त– पिताम्बर

सीता घिमिरे –सानो संसार

ऋचा घिमिरे– तेल भिसा

११. उत्कृष्ट नव–अभिनेता

प्रिन्स थापा– एक्टर

विवेक कर्माचार्य– वर एण्ड वधु

रवि ओड– द्रौपदी

पारस बम ठकुरी– होस्टेल ३

उत्पल झा– सारंग

१२. उत्कृष्ट नव–अभिनेत्री

दिव्या रायमाझी– एक्टर टेक वान

एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला

सिम्रन खड्का– बेहुली फ्रम मेघौली

श्रृजना निङलेखु– कार्साङ

शिक्षा संग्रौला– आउटलः दफा २१९

१३. उत्कृष्ट द्वन्द्व निर्देशक

राजु तामाङ– ह्रस्व दीर्घ

चुल्ठे काजी– आउटलः दफा २१९

हिमाल केसीः पिताम्बर

श्री श्रेष्ठ – रावायण

सम्राट बस्नेत– ताण्डवम्

१४. उत्कृष्ट नृत्यनिर्देशक

सुनिल क्षेत्री र गम्भीर बिष्ट– छक्का पन्जा ५

प्रदीप लामा– फेरि रेशम फिलिली

सुष्मा सुनाम– ह्रस्व दीर्घ (उठेर नाचिस्यो)

गम्भीर बिष्ट– ज्वाइँ साब (कसम बत्तीको)

सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा (रुकुम मैकोट)

कविराज गहतराज– पिताम्बर( म त फ्यान भएँ यार)

१५. उत्कृष्ट पार्श्व गायक

प्रताप दास– तिमीसँग (वर एण्ड वधु)

विकास लिम्बु– तिमीले माया नमारे (ह्रस्व दीर्घ)

एसडी योगी– रुकुम मैकोट(खुस्मा)

सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्)

आशिष अविरल– रैया चाँदीको (पुर्ण बहादुरको सारंगी)

१७. उत्कृष्ट संगीतकार

थानेश्वर गौतम– रात किन हुन्छ हजुर(अञ्जिला)

अर्जुन पोखरेल–तिमी सँग(वर एण्ड वधु)

एसडी योगी– रुकुम मैकोट(खुष्मा)

बसन्त उदास– च्यातिएको चोली(लाज शरणम्)

आशिष अविरल– रैया चादीको(पुर्ण बहादुरको सारंगी)

१६. उत्कृष्ट पार्श्व गायिका

शान्ती श्री परियार– रुकुम मैकोट(खुष्मा)

अन्जु पन्त– तिमी सँग(वर एण्ड वधु)

अस्मिता अधिकारी– यो माया बनाउने को हो( छक्का पन्जा ५)

मेलिना राई– रैया चादीको(पुर्ण बहादुरको सारंगी)

इन्द्रकला राई– उडायो मन(बेहुली फ्रम मेघौली)

यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरि कूल २६ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले बताए । इन्फा अवार्डको दोस्रो संस्करणमा यूके कमिटीमा उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त रहेका छन् भने नेपालतर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्दने लामा, मनिष कार्की रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!