नेकपा एमाले अध्यक्षमा ओली विजयी, को को विजयी ? [मत परिणामसहित]

SHARE:

काठमाडौँ १८ डिसेम्बर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे ।

त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् भने उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

अध्यक्ष 
ईश्वर पोखरेल : ५६४
केपी शर्मा ओली:- १६६३ [निर्वाचित]
उपाध्यक्ष
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८ [निर्वाचित]
टकं प्रसाद कार्की  : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७[निर्वाचित]
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८[निर्वाचित]
रामबहादुर थापा बादल : १५१६[निर्वाचित]
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५[निर्वाचित]
महासचिव 
शंकर पोखरेल : १२२८ [निर्वाचित]
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल :६३५
योगेश भट्टराई : १३४८[निर्वाचित]
रघुवीर महासेठ : १३६८[निर्वाचित]
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२[निर्वाचित]
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्निप्रसाद खरेल : ७१६
इन्द्रलाल सापकोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१[निर्वाचित]
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६[निर्वाचित]
ठाकुर प्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०[निर्वाचित]
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८[निर्वाचित]
महेश बस्नेत : १५३४[निर्वाचित]
यमलाल कडेल : ११८५[निर्वाचित]
रचना खड्का : ८७७
डा राजन भट्टराइ : ११८[निर्वाचित]१
लालबाबु पण्डित :७९६
विनोदप्रसाद ढकाल  : ६८४
शेरधन राई : १५०३[निर्वाचित]
हिक्मत कुमार कार्की १३३७[निर्वाचित]

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!