गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

SHARE:

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । गुरुङले ७९९ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४२१ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३७४ मत प्राप्त गर्नुभएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!