किराँत याक्थुङ चुम्लुङ नेपालको अध्यक्षमा गोविन्द आङबुङ चयन

SHARE:

काठमाडौं । किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमिति नेपालको अध्यक्षमा गोविन्द आङबुङ चयन भएका छन् ।

कियाचु नेपालको २६-२९ मार्च २०२६ का दिन भद्रपुरमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट गोविन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षका उम्मेदवारत्रय डा.कमल तिगेला, प्रेम येक्तेन र गोविन्द आङबुङबीच लिखित सहमतिपश्चात् अध्यक्षमा गोविन्द चयन भएका हुन् । सचिव र सदस्य पदमा भने निर्वाचन भएको बेलायतबाट महाधिवेशनमा सहभागी अभियन्ता एवं एनआरएनए आईसीसी उपाध्यक्ष विश्वास दीप तिगेलाले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारीहरूः
अध्यक्षः गोविन्द आङबुङ
उपाध्यक्षः निरन्ती तुम्बापो,योगेन्द्र पालुङ्वा,चक्र येक्तेन अभिषेक
महासचिव: अमर तुम्याहाङ
उपमहासचिवः भवानी बिक्रम सम्बाहाम्फे
सचिवः दिपा लक्सम, लक्ष्मण लावती, जीवन प्रकाश शेर्मा, संगीता सुब्बा
कोषाध्यक्षः कुमार जबेगु

सदस्यहरू
गंगा राई लिम्बु
सरस्वती तुम्बा
रामकुमार योङहाङ
फूलमाया नेम्बाङ
महेन्द्र कुमार आङ्देम्बे
रिता मादेन
वालकर्ण आङ्बुहाङ
सेसेहाङ हुक्पा चोङबाङ
मनकुमार लिम्बु अनिल
कमल दीप तिगेला
ईन्द्रकुमारी लिम्बु
धनकुमारी लिम्बु
मोहनकुमार लिम्बु
प्रवेश मिभक
डिल्लीमाया थोक्लीहाङ
धनकुमार काङबाङ
बिष्णुमाया सिंगक
टेकबहादुर लावती
रामबहादुर लिम्बु
सिता हुक्पा
डा.मधुराज केरूङ
टंकमाया तिगेला
नरेन्द्रराज केरुङ
जितेन पन्धाक
पूर्ण लिम्बु
भिमप्रसाद सुब्बा
रामबहादुर तुम्बाहाम्फे

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!