बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

SHARE:

लन्डन । बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

नेपालीलाई सार्वजनिक पार्कमा आक्रमण गर्ने ५८ वर्षीय ती व्यक्तिलाई पक्राउ गरेको ह्याम्पशायर प्रहरीलाई उदृत गर्दै जीआरएनसी यूकेका उपाध्यक्ष विशाल गुरुङले जानकारी दिएका छन् । हाल ती व्यक्ति प्रहरी हिरासतमा छन् ।

पक्राउ परेका व्यक्तिले गत मंगलबार साँझ ७ बजेर २४ मिनेटमा अल्डरसटको म्युनिसिपल गार्डन पार्कमा दुई पूर्व गोर्खा सैनिकसहित वृद्धवृद्धा तथा अन्य नेपाली समुदायका व्यक्तिहरूमाथि आक्रमण गरेका थिए ।

घटनापछि गोर्खा समुदायले यसलाई गम्भीर दुर्व्यवहार भन्दै कडा कारबाहीको माग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!