कांग्रेसको छायाँ सरकारमा को को मन्त्री बने ?

SHARE:

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।
उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की
परराष्ट्रमा नारायण खड्का
अर्थमा मिनेन्द्र रिजाल
गृहमा दिलेन्द्रप्रसाद बडू
शहरी विकासमा उमाकान्त चौधरी
खेलकुदमा किशोर सिंह राठौर
उद्योगमा मीन विश्वकर्मा
शिक्षामा गगन थापा
खानेपानीमा सुजाता परियार
स्वास्थ्यमा पार्वती डिसी चौधरी
पर्यटनमा देवेन्द्र कँडेल
श्रममा डिला संग्रौला
सञ्चार समितिको संयोजकमा बहादुरसिंह लामा
भूमिसुधारमा लक्ष्मी परियार
संघीय मामिलामा अतहर कमाल मुसलमान
कृषिमा पद्मनारायण चौधरी
महिलामा उमा रेग्मी
रक्षामा भीमसेनदास प्रधान
भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम
वनमा राजेन्द्र केसी
कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!