दैलेखको गुराँस गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु

SHARE:

 

काठमाडौं । दैलेखको गुराँस गाउँपालिका-१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय, दैलेखका एक अधिकारीले दुर्घटना भएको पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!