प्रवास तथा अन्तराष्ट्रिय

हार्दिक बधाई तथा शुभकामना : वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ल

हार्दिक बधाई तथा शुभकामना  एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लज्यु नेपाली प्रतिभा प्रतिष्ठान युकेले हरेक वर्ष एकजना स्रष्टालाई प्रदान गरिदै आएको “अभिव्यक्ति शृङ्खला सम्मान”

वरिष्ठ कवि कोमल मल्ल सम्मानित

लन्डन, अभिव्यक्ति शुङ्खलासम्मान् २०२१ बाट नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ल सम्मानित भएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान युकेद्वारा हरेक वर्ष एक जना स्रष्टालाई प्रदान गरिदै आएको उक्त सम्मान्

ओमिक्रोन भाइरसका बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

एजेन्सी मंसिर १८ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अनावश्यक हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ

मुद्दा फिर्ता लिन एनसीसीको प्रेस विज्ञप्ति

गैर आबशीय नेपाली संघ अन्तराष्ट्रिय समन्नय परिषदले नेपाल सरकारविरुद्ध दायर मुद्दा फिर्ता लिन राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु (एनसीसी) को माग गर्दै एक प्रेस विज्ञप्ति जारि गरेका छन। सो प्रेस बिज्ञप्ति जस्ताको तस्तै। लण्डन — गैर

गैर आवासीय नेपाली संघ यूकेले पत्रकार सम्मेलन गर्ने

लन्डन । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको गत बुधबार सम्पन्न दोश्रो विश्व भेलाका निष्कर्षहरु पत्रकार सम्मेलनद्वारा सार्बजानिक गर्ने भएको छ। गैर आबशीय नेपाली संघ युकेले उक्त पत्रकार सम्मेलनको लागि बेलायतमा स्थापित बिभिन्न

हार्दिक बधाई तथा शुभकामना: थम माया थापा

हार्दिक बधाई तथा शुभकामना हाम्री आदरणीय फुपु तथा महिला बाबालिका तथा जेष्ट नागरिक पुर्बमंत्री थम माया थापाज्यु नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ अधिवेशनद्वारा केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित केन्द्रिय सदस्यज्युहरुमा

वायु प्रदूषण बढेपछि भारतको दिल्लीमा अनिश्चितकालका लागि विद्यालय बन्द

एजेन्सी मंसिर १६ ।   वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा थप चार सदस्यहरू मनोनीत

भरतमणि चोङबाङ प्रवक्ता: गैर आवासीय नेपाली संघ युके अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा थप चार सदस्यहरू मनोनीत भएका छन । संघको बैठकले चार को–अप सदस्यहरू मनोनीत गरेसँगै कार्यसमिति पूरा भएको । एनआरएनए यूकेको

सहारा हङकङको अध्यक्षमा दिपक गुरुङ

हङकङ नोभेम्बर २९ । सहारा क्लब हङकङको अध्यक्षमा दिपक गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न तेस्रो अधिवेशनले दिपकको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सरोज गुरुङ,

‘संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह’

‘संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह’ काठमाडौँ — गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्था गम्भीर मोडमा आएकाले संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन्

एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला १ डिसेम्बरमा हुने

भरतमणि चोङबाङ प्रबक्ता: एनआरएनए युके लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार (मंगसिर १५ गते) हुने भएको छ। पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुएल माध्यमबाट आयोजना

पन्ध्र वर्ष पछि कान्तिपूरको दृष्य

जयराम तामाङ, काठमाण्डु – देशमा एमालेमयको तडकभडकहरु देख्दा सॅाचै राष्ट्रभक्त राजनैतिक दल होकी जस्तो भान भर्खर सम्पन्न एमाले महाधिवेसनले देखाएकोछ। अधिवेसनको दिन पार्टी कार्यलयको वरिपरि भेला भएको मानिसहरुको भीडले सडक पुरै जाम भएको थियो। ती

error: Content is protected !!