प्रवास तथा अन्तराष्ट्रिय

अमेरिकामा भएको गोलीकान्डमा कम्तीमा चार जनाको मृत्यु

लस एन्जेलस । अमेरिकामा भएको गोलीकान्डमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राति भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान

युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा

युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय

इराकमा भएको क्षेप्यास्त्र आक्रमणमा ११ घाइते

बग्दाद । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार

अमेरिकी सैन्य अड्डामा फेरि हमला, ४ जना घाइते

काठमाडौं । इराकमा रहेको अमेरिकी सैन्य अड्डामा फेरि हमला भएको छ । पछिल्लो पटक आइतबार अल-बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको

आँधीका कारण अमेरिकामा ११ को मृत्यु, १२ सय उडान रद्द

होस्टन । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका

भारतमा सडक दुर्घटना १५ को मृत्यु

नयाँ दिल्ली । भारतमा भएको सवारी दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन्

युक्रेनी विमान भुलवश खसालिएको इरानी सेनाको स्वीकारोक्ति

इरान । इरानको सेनाले केही दिन अगाडि इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ ।

न्यूयोर्कमा तमुहरुले मनाए च्यु ल्होसार

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा स्थापित तमु प्ये ल्हु संघले तमु ल्होसार (नयाँ वर्ष) मनाएको छ । तमु प्ये ल्हु संघको नेतृत्वमा यही ४ जनवरीका दिन तमुहरुले मृग वर्गलाई बिदाई र मुसा वर्गलाई स्वागत गर्दै ल्होसार

सैनिक शिविर आक्रमण हुँदा नाइजरमा २५ सैनिक मारिए

नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् । पश्चिमी अफ्रिकी मुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको

राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन् । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका

इरानद्वारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

वासिङ्टन । इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन् । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र

इरानद्वारा अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

बग्दाद । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् ।

error: Content is protected !!