
अमेरिकामा झन् ठूलो भूकम्पको धक्का
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर नेपाली समयअनुसार शनिबार बिहान ९ बजेर ४ मिनेटमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । यो पछिल्लो









