सरकारी निवासमा प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखि सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् । यूरोपेली संघ (इयू) बाट








