प्रवास तथा अन्तराष्ट्रिय

हङकङ मामिलामा हस्तक्षेप नगर्ने बेलायतलाई चीनको चेतावानी

लन्डन । चीनले बेलायतलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बेलायतका विदेश मामिला सचिव डोमिनिक राबले शुक्रबार हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर)का कार्यकारी प्रमुखलाई क्यारी लामसँग फोन गरेपछि चीनले शनिबार चेतावनी दिएको हो

सिक्किम डेमोक्रेटिक फ्रन्टका १० विधायक भारतीय जनता पार्टीमा प्रवेश

दार्जिलिङ। पश्चिम बंगाल राज्यपछि भारतीय जनता पार्टीको आँखा सिक्किममा परेको छ । सिक्किमको राजनीतिमा भारतको सत्तारूढ दल भाजपाको उपस्थिति रहे पनि हालसम्म खास प्रभाव भने पार्न सकिरहेको थिएन । तर पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)

हङकङमा भावेश भुमरी एकल सिर्जना साँझ

एटा संवाददाता लन्डन । नेपाली साहित्यका प्रसिद्ध साहित्यकार भावेश भुमरीको एकल सिर्जना कार्यक्रम हङकङमा हुने भएको छ । सो कार्यक्रमका लागि भावेश काठमाडौँबाट हङकङ जाँदै छन् । हङकङका साहित्यकार तथा साहित्यानुरागीहरूले कवि तथा गीतकार भावेश

सोनिया गान्धी भारतीय कंग्रेसको अन्तरिम अध्यक्ष

काठमाडौं । भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरी उनकी आमा सोनिया अन्तरिम अध्यक्ष चुनिएकी हुन् । लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा

उत्तर कोरियाले गर्‍यो दुई वटा मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । शनिबार बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उसले समुद्रतर्फ लक्षित गरेर प्रहार

नरेन्द्र मोदी भन्छन्, ‘जम्मु–कश्मीर र लद्दाखमा अब द्रुत विकास हुन्छ’

नयाँ दिल्ली । जम्मु–कश्मीर र लद्दाखमा अब द्रुत गतिले विकास हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जम्मु–कश्मीर र लद्दाखलाई केन्द्रअन्तर्गत ल्याउने निर्णयबारे भारत सरकारको आधिकारिक धारणा

भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने पाकिस्तानको घोषणा

काठमाडौं । जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने गरी भारतले संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेको छ

काश्मीर घटनामा भारतप्रति चीन रुष्ट, दुई देशबीच तिक्तता बढ्ने संकेत

काठमाडौं । भारतमा मोदी सरकारले सोमबार जम्मु–कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ। भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र जम्मु–कश्मिरलाई केन्द्र

साहित्य विधामा नोबेल पुरस्कार विजेता लेखक टोनी मोरिसनको निधन

साहित्य विधामा नोबेल पुरस्कार विजेता लेखक टोनी मोरिसनको निधन भएको छ। ८८ वर्षीया मोरिसनको न्यूयोर्कस्थित मोन्टफियोर मेडिकल सेन्टरमा सोमबार राती निधन भएको उनको परिवारले जनाएको छ। निधनको यकिन कारण थाहा नभए पनि उनी सामान्य बिरामी

स्वेच्छिक मृत्युलाई कानुनी मान्यता दिइँदै पश्चिम अस्ट्रेलियामा

अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वेच्छिक मृत्युलाई कानुनी मान्यता दिएको केही समयमा पश्चिम अस्ट्रेलियामा पनि यसलाई कानुनी रूप दिइने भएको छ । भिक्टोरिया अस्ट्रेलियामा स्वेच्छिक मृत्युको अधिकार दिने पहिलो राज्य हो । यही अधिकारको प्रयोग गरेर ६१

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदयघात भएपछि राति

जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज

नयाँदिल्ली । भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने ऐतिहासिक निर्णय गरेको छ । भारत शासित जम्मुकश्मिरमा राजनीतिक संकट गहिरिँदै गएका बेला नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री नरेन्द्र मोदी निवासमा सोमबार

error: Content is protected !!