प्रवास तथा अन्तराष्ट्रिय

क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको

मर्दी खाेला समाज बेलायतले ल्वाङमा निर्माणाधिन कच्ची सडकखण्ड मर्मत संभारका लागि आर्थिक सहयोग

सुशान्त गाहा मगर, पोखरा २८ पोखरा । मर्दी खाेला समाज बेलायतले ल्वाङमा निर्माणाधिन कच्ची सडकखण्ड मर्मत संभारका लागि आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ र धम्पुस जोड्ने कच्ची सडक मर्मतका लागि ल्वाङ मेलाको

छातीमा समस्या देखिएपछि तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना

नयाँ दिल्ली । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् । उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका

बम विस्फोट हुँदा अमेरिकामा ४ को मृत्यु

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ । बागराम हवाई बेस क्याम्प नजिक भएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् । त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा जंगलमा भीषण डढेलो

काठमाडौं । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा जंगलमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा

बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत

काठमाडौं । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत सांसदले मतदान गरेका छन् । ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बखत केवल १ मतको बहुमतले समयसीमा बढाउने

१९ वर्षे युवती राष्ट्रिय पुरस्कारका लागि मनोनीत

बेलायतको वेल्समा एक युवतीलाई १९ वर्षको उमेरमा उनले गरेको कामको सम्मानस्वरुप राष्ट्रिय पुरस्कारको लागि मनोनीत गरिएको छ । तर, उनको यहाँसम्मको यात्रा सहज थिएन । १२ वर्षको उमेरमै उनी दिनहुँ रक्सी पिउने, कोकिन र गाँजाको

दूताबासमा आतङ्कवादी आक्रमण भएको उत्तर कोरियाली दावी

सिओल । स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ । करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङ्याङले आक्रमणबारे अनुसन्धानको माग गरेको

गाजामा एक बर्षमा २६६ को मृत्यु, ३० हजार घाइते

गाजा । इजरायलको सिमानामा पर्नेे गाजामा प्रदर्शनका क्रममा गत एक बर्षमा कम्तीमा २६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन् । गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मृत्यु

समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित

काठमाडौं । संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएका हुन् । राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको

नेपाल भ्रमण गर्न आफ्ना नागरिकलाई बेलायतद्वारा एडभाइजरी जारी

नेपालमा केही समययता बन्द र विरोध प्रदर्शन जस्ता कार्यक्रम हुन थालेपछि मित्र राष्ट्रहरुले ट्राभल एडभाइजरी जारी गरेर नेपाल भ्रमण गर्दा सतर्क रहन आफ्ना नागरिकहरुलाई आग्रह गर्न थालेका छन् । सोही क्रममा बेलायतले नेपाल भमणमा रहेका

अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु

मैमाना . अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् । अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ । मारिएका सवै जना तालिबान

error: Content is protected !!