मनोरञ्जन

चलचित्र ‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक

काठमाडौं डिसेम्बर २२ । चलचित्र ‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन्

चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक

काठमाडौं डिसेम्बर २० । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । रमेश एम के पौडेलको निर्देशन एवं निर्माण रहेको चलचित्रको ट्रेलरले प्रेम, धोका र

सरगम कौशल बनिन् ‘मिसेस वर्ल्ड २०२२’को विजेता

एजेन्सी डिसेम्बर १९ । भारतकी सरगम कौशल मिसेस वर्ल्ड सन् २०२२ को विजेता बनेकी छन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए । जसमध्ये सरगम विजेता बनेकी हुन् । मिसेस इन्डिया प्रतियोगिताको

हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ : अभिनेता आर्यन सिग्देल

काठमाडौँ १७ डिसेम्बर २०२२ । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा अभिनेता

चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक

काठमाडौं डिसेम्बर १३ । चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध विरुद्धको सन्देशसहित

सकियो यस वर्षको किम्फ, बेलायती निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस

काठमाडौं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपलिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म

पोखरामा ‘जिफान साँझ’ सम्पन्न

पोखरा १२ डिसेम्बर २०२२ । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलनार्थ कास्कीको पोखरा महानगरपालिकामा ‘जिफान साँझ’ आयोजना गरिएको छ । यही मंसिर २४ गते शनिबार पोखरा सभागृहमा

काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ

निर्माता सङ्घको कार्यसमितिमा दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत

काठमाडौं डिसेम्बर ७ । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति

तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ बेलायतको उपाधि सन्नी शाहीलाई

लण्डन डिसेम्बर ५ । बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् ।

फिल्म ‘पासो’आजबाट  देशभर प्रदर्शनमा

काठमाडौं डिसेम्बर २ । फिल्म ‘पासो’आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक

फिल्म ‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं  २८ नोभेम्बर २०२२  । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए ।

error: Content is protected !!