
अमेरिकाबाट सुरु भयो पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’
काठमाडौं ३० जनवरी २०२३ । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड



