Highlights

दिलेन्द्र बडूसहित कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना

काठमाडौं कात्तिक २२ । कांग्रेसका दिलेन्द्र बडूसहित थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दिलेन्द्र बडू, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय

नेपालमा कोरोना अपडेट : थप २ हजार ९०९ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं कात्तिक २१ । थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको

नेपालमा २४ घण्टामा कोरोनाबाट २२ जनाको मृत्यु

काठमाडौं २० कात्तिक । कोरोना भाइरस संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ । सप्तरीका ४ जना, काठमाडौं र मोरङका ३/३ जना, सुनसरी र पाल्पाका २/२ जना, सिराहा, ललितपुर, काभ्रे, दोलखा, भक्तपुर, सिन्धुली, मकवानपुर

अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

वासिङटन, २० कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका

नेपालमा कोरोना : २४ घण्टामा थप ३३ सय ९ जनामा संक्रमण पुष्टि, ३० को मृत्यु

काठमाडौं कात्तिक १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३

टर्की भूकम्प : मर्नेको संख्या ११६ पुग्यो

अंकारा कात्तिक १९ । एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको छ । टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका

नेपालमा थप तीन हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं कात्तिक १८ । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विभिन्न स्वास्थ्य प्रयोगशालामा आज ११ हजार १६६ पिसिआर परिक्षण गरिएकामा एक हजार ८६७ पुरुष तथा एक

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

पोखरा कात्तिक १८ । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको सोमबार राति पोखरामा निधन भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट २४ जनाको मृत्यु, २९ सय ३३ संक्रमित

काठमाडौं कात्तिक १७ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको जनायो । यस्तै सोही

आईपीयू गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु

काठमाडौं कार्तिक १७ । विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार आइतबार राति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ ।

बेलायतमा महिना लामो लकडाउन घोषणा

जमुना पुन लन्डन कात्तिक १६ । बेलायतम महिना लामो लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप यहाँ दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ

नेपालमा कोरोना अपडेट : संक्रमित १ लाख ६८ हजार २३५ पुगे, २४ घण्टामा ३५ सय १७ मा संक्रमण

काठमाडौं कात्तिक १४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

error: Content is protected !!