अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख पुग्यो, २ लाख १८ हजार ९७ जनाको मृत्यु
काठमाडौं १ कात्तिक । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको