कोरोनाले बेलायतमा मंगलबारसम्म ६९ नेपालीको मृत्यु : नेपाली दूतावास
लन्डन ९ भदौ । नेपाली दूतावास लन्डनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा मंगलबारसम्म ६९ नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेहरुमा गोरखा र उनीहरुका परिवारसित सम्बद्ध ५८ जना रहेका छन् भने बाँकी