Highlights

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६

नेपालमा कोरोनाबाट थप ७ को मृत्यु, मृतकको संख्या ११४ पुग्यो, २४ घन्टामा १०१६ संक्रमित थपिए

काठमाडौं २ भदौ । नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने उडान स्थगित, दुबईबाट रित्तै फर्कियो निगमको जहाज

काठमाडौं २ भदौ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको

नेपालमा २४ घन्टामा ५८१ जनामा कोरोना संक्रमण, थप ३ को मृत्यु

काठमाडौं १ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या

नेकपा सचिवालय बैठक : महासचिव नेतृत्वको कार्यदल अनुमोदन

काठमाडौं १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले

यूकेका विभिन्न संस्था/व्यक्तिद्वारा भिसी कुलवीरको सालिक निर्माणमा ४२ सय पाउन्ड सहयोग

लन्डन ३२ साउन । बेलायतको अल्डरसटमा निर्माणाधीन प्रथम गोरखा भिसी कुलवीर थापाको सालिकका लागि यहाँका विभिन्‍न संस्थाले ४ हजार २ सयभन्दा बढी पाउन्ड सहयोग गरेका छन् । तनहुँ समाज यूकेले १ हजार १११ पाउन्ड, नेपाली

कोरोना अपडेट : नेपालमा एकैदिन ६४१ जना संक्रमित, मृतकको संख्या १०४ पुग्यो

काठमाडौं ३२ साउन ।  नेपालमा एकैदिन ६ सय ४१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर ६ सय ४१ संक्रमित थपिएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा

विपद् रोक्ने काममा सरकारको मात्रै मुख ताक्न हुन्‍न

सुबोध ढकाल, भूगर्भविद्  शुक्रबार सिन्धुपाल्चोल्को जुगल गाउँपालिकाको लिदीमा पहिरो जाँदा ठूलो धनजनको क्षति भयो । आइतबार अपराह्नसम्म १८ जनाको शव भेटिइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । नेपालमा यस्ता दर्जनौं पहिरो सम्भावित क्षेत्रहरु छन्

सरकारी कार्यालय र नेताहरुका घरघरमै छिरेर स्वाब संकलन, सर्वसाधरणले अस्पतालमै पाउँदैनन् सेवा

काठमाडौं ३२ साउन । स्वास्थ्य मन्त्रालय मातहतमा रहेको ईडीसीडीले दबाब थेग्न नसकेपछि सरकारी कर्मचारीको कार्यालयमै पुगेर र नेताहरूका घरघरमै छिरेर स्वाब संकलन गरिरहेको छ । साउनमा मात्रै ८ हजार ९ सय २१ जनाको स्वाब संकलन गरिएको

सिन्धुपाल्चोक पहिरोबारे कांग्रेस बोल्यो – जनतालाई जोगाउने दायित्व निर्वाह नगर्नु सरकारको अक्षम्य गल्ती हो

काठमाडौं ३१ साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस सङ्क्रमणको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बढ्दो बाढीपहिरोको क्षतिप्रति गम्भीर तदारुकता साथ कार्य गर्न तीनै तहका सरकारलाई अपिल गरेको छ । कांग्रेसले शनिबार विज्ञप्तिमार्फत

नेपालमा पछिल्लो २४ घन्टामा ४६८ जनामा कोरोना संक्रमण, थप ३ को मृत्यु

काठमाडौं ३१ साउन । नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको

यी हुन् सिन्धुपाल्चोक पहिरामा मृत्यु भएका ११ जना

सिन्धुपाल्चोक ३१ साउन । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना

error: Content is protected !!