मर्यादित महिनावारी, महिलामैत्री नेपालको कार्ययोजना बनाइरहेका छौं : मन्त्री गुरुङ
ज्ञाम गुरुङ, लण्डन । नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी, महिलामैत्री देश, मर्यादित नेपालका निम्ति निर्देशिका र कार्याजना बनाउन लागिपरेको जानकारी गराएका छन् । एभरेस्ट टाइम्सले निरन्तर सञ्चालन गरिरहेको