
नेपालमा पछिल्लो विपद्मा परी मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो, १७ हजार १२० को उद्धार
काठमाडौँ ५ अक्टोबर २०२४ । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम



