प्रमुख समाचार

नेपालमा विदेशी मुद्रा विनिमय : पाउन्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौँ १८ सेप्टेम्बर २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबारको तुलनामा आज पाउण्ड स्ट्रलिङ, अमेरिकी डलर, यूरोको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको

धेरैजसो स्कटहरू स्वतन्त्रताको विरोधमा : सर्वेक्षण

लन्डन १७ सेप्टेम्बर २०२४ । पछिल्लो स्वतन्त्रता जनमत सङ्ग्रहको १० वर्षपछि मङ्गलबार प्रकाशित नयाँ सर्वेक्षणअनुसार अधिकांश स्कटहरू संयुक्त अधिराज्य (बेलायत) को हिस्सा बनिरहन पुनः मतदान गर्नेछन् । सन् २०१४ सेप्टेम्बर १८ मा भएको मतदानमा ‘स्कटल्यान्ड

नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुन मगरको २० औं स्मृति दिवस मनाइयो

कास्की १७ सेप्टेम्बर २०२४ । नेपाल मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर पुन मगरको २० औं स्मृति दिवस पोखरामा मनाइएको छ । पुनले मगर समुदायका लागि मात्र नभई प्रजातन्त्र तथा देश विकासका लागि ठूलो

राष्ट्रसङ्घको महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौँ १६ सेप्टेम्बर २०२४ । नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा

सर्वोच्च अदालतको आदेश- एनआरएन विवादमा मिसिल झिकाउने

काठमाडौँ १६ सेप्टेम्बर २०२४ । नेपालको सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमबार एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट

नेपालमा विदेशी मुद्राको विनिमय दर : बेलायतको पाउण्ड स्टर्लिङको मूल्य सामान्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बेलायतको पाउन्ड स्टर्लिङको मूल्य सामान्य घटेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया

कोष अभिबृद्धि गर्ने लक्ष्यका साथ खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता सम्पन्न

  संजय सिंजाली मगर – नेपाल भाषालिपी, कला र संस्कृति रहे जातीयताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ भन्ने मूल नारा रहेको यस कार्यक्रम, नेपाल मगर साँस्कृतिक बिशेष उपत्यका समन्वय समिति, काठमाडौं

६ गोर्खा राइफल्सको वार्षिक भेटघाट सम्पन्न

सनिवार १४ सेप्टेम्बर २०२४ का दिन ६ गोर्खा राइफल्सको बार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी कलेजमा भब्यताकोसाथ सम्पन्न भएको छ। वार्षिक भेटघाट कार्यक्रम ६ गोर्खा राइफल्स बेलायतका संयोजक मेजर खुशिमान गुरुङले दीप प्रज्वलन गर्दै उपस्थित

नेपालमा विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको मूल्य घट्यो, यूके पाउन्ड बढ्यो

काठमाडौँ १४ सेप्टेम्बर २०२४ । नेपाल राष्ट्र बैङ्कले शनिबार १४ सेप्टेम्बर २०२४ का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी, कस-कसले पाए अवार्ड

काठमाडौँ १३ सेप्टेम्बर २०२४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार १३ सेप्टेम्बरमा काठमाडौं आयोजना गरेको पल्सर स्पोर्टस

पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको गाडी दुर्घटनामा मृत्यु

काठमाडौं १३ सेप्टेम्बर २०२४ । नेपालको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको गाडी दुर्घटनामा मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको पिकअप दुर्घटना हुँदा भुपेन्द्रासहित तीन

नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा विष्ट

काठमाडौं ११ सेप्टेम्बर २०२४ । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन् । महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बुधबारको बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले आजैदेखि कार्यभार सम्हालेका छन् ।

error: Content is protected !!