बेलायतसहित विभिन्न देशद्वारा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको स्वागत
काठमाडौँ २९ अगस्ट २०२४ । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न १० देशले स्वागत गरेका छन्




